युवतीको हत्या अभियोगमा नेपाली युवकलाई आजीवन कारावास

काठमाडौँ । आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ । गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा उनले भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो। तामाङलाई दुवईको अल अवीर … Continue reading युवतीको हत्या अभियोगमा नेपाली युवकलाई आजीवन कारावास